काठमाडौं– नयाँ नेपाली वेब सीरीज ‘साहु बा’ को टीजर सार्वजनिक गरिएको छ । सोमवार काठमाडौंमा आयोजित एक समारोहमा यसको टीजर सार्वजनिक गरिएको छ ।
यो सीरीज एपी वान टेलिभिजन तथा म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपबाट स्ट्रिमिङ हुनेछ ।
यो सीरीजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला आदि कलाकारले अभिनय गरेका छन् ।
महंगो बजेटमा निर्माण गरिएको दावी गरिएको यो सीरीजका लागि अभिनेत्री प्रियंका कार्कीले तीन वर्ष भन्दा बढी समय दिएको ...
वेब सीरीजमा ‘साहु बा’, यस्तो छ टीजर (भिडियो)


