काठमाडौं- फिल्म ‘खजुरे ब्रो’ बाट फिल्म क्षेत्रमा पाइला बढाएकी अभिनेत्री नीति शाहको व्यस्तता बढ्दै गएको छ ।
नीतिको अहिले आफ्नो नयाँ फिल्म ‘ज्वाइँ साब’ मा व्यस्त छिन् । यो फिल्मको छायांकन पूरा भए लगत्तै उनी अर्को नयाँ फिल्म ‘रुखान’ मा व्यस्त हुनेछिन् ।
फिल्ममा अभिनय सँग-सँगै नीति ब्राण्ड इन्डोर्समेन्ट, फिल्मको प्रीमियर शोमा सहभागिता जनाउनुका साथै फेसन शोहरुमा क्याटवाक गर्न समेत भइरहेकी छिन् ।
यसैबीच, हालै काठमाडौंमा सम्पन्न फेसन विकमा नीति विशेष आकर्षणको रूपमा रहिन् । शोमा उनले डिजाइनर वेयर त प्रदर्शन गरिन् नै, आफ्टर इभेन्ट पार्टीमा पनि रमाइन् ।
यसैबीच, उक्त शोमा सहभागिता ...
नीतिलाई किन भनिँदैछ ‘तिमी धन्न बच्यौ…?’


