‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

The Cinema TimesThe Cinema TimesSourceJun 10, 20241 min read
‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ
काठमाडौं । निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । गुरुङले निर्देशन गर्ने सिनेमाको नाम‘पेनसनपट्टा’ रहनेछ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।माओत्से गुरुङ फिल्म्सको  तर्फबाट डिबी  गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए । केही महिना अगाडि माओत्सेको निर्देशन रहेको सिनेमा […]