सियोना बनिन् लिटल मिस एन्जल २०२४

KoribatiKoribatiSourceJun 10, 20241 min read
सियोना  बनिन् लिटल मिस एन्जल २०२४

लिटल मिस एन्जल २०२४ को उपाधि गोरखाकी १२ वर्षिया सियोना श्रेष्ठले जितेकी छन्। कलस ईभेन्ट्सद्धारा शनिबार राजधानीको जमलस्थित नेपाल साँस्कृतिक संस्थानमा आयोजित ग्रान्ड फिनाले मेरिडियन इन्टरनेसनल स्कूल कक्षा ७ मा अध्ययनरत सियोनाले ताज च्ुमेकी हुन्। शोका प्रमुख निणर्ायक रामेश्वर श्रेष्ठ टप ७ मा गरेको अन्तिम प्रश्न ग्लोबल वार्मिंङ कम गर्नका लागि तपाई को भूमिका कस्तो […]

The post सियोना बनिन् लिटल मिस एन्जल २०२४ appeared first on Koribati.com.