‘ऊनको स्वीटर’ शुभमुहूर्तसँगै छायांकन आरम्भ

eHimalaya TimeseHimalaya TimesSourceJun 9, 20241 min read
‘ऊनको स्वीटर’ शुभमुहूर्तसँगै छायांकन आरम्भ
पाँचथर । चलचित्र ‘ऊनको स्वीटर’ शुभमुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । नवीन चौहानको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रको आइतबार शुभमुहूर्तसँगै पाँचथरको साधुटारबाट छायांकन आरम्भ गरिएको हो । निर्देशक चौहानका अनुसार चलचित्रको सेड्युल ३५ दिनको रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा विपिन र मिरुनासँगै