चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत

eHimalaya TimeseHimalaya TimesSourceJun 9, 20241 min read
चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत
रत्ननगर । नेपाली कथनाक चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ-मुर्हत गरिएको हो । चलचित्रको आइतबारबाटै छायाङ्कन सुरू गरिएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको उक्त चलचित्रको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया