लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

KoribatiKoribatiSourceJun 9, 20241 min read
लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न

लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले आज सर्वनाम थिएटर कालिकास्थान को रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। लिटल मिस एन्जलका प्रतियोगीहरुले निर्त्य, चित्रकला , तेक्वान्दो , बासुरी ,भाषण ,गायन लगायतका विधामा प्रतिभा देखायको कलश इभेन्टसका प्रबन्ध निर्देसक बर्षा महर्जनले बताए। यस कार्यक्रममा निर्णायक को भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु , प्रोफेसनल उदघोसक सेसेमी […]

The post लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न appeared first on Koribati.com.