‘लण्डन टु पेरिस’मा ‘नोटिस’ हुने निश्चलको काम

Ramailo ChaRamailo ChaSourceJun 9, 20241 min read
‘लण्डन टु पेरिस’मा ‘नोटिस’ हुने निश्चलको काम
फिल्म ‘लण्डन टु पेरिस’बाट डेव्यु नायक निश्चल खड्काले प्रशंसा पाएका छन् । पहिलो फिल्ममै निश्चलले नोटिस हुने काम गरेको धेरैले प्रतिक्रिया दिएका हुन् । गत बिहिबार ‘लण्डन टु पेरिस’को प्रिमियर गरिएको थियो । प्रिमियर शोमा सहभागी अधिकांशले नव-नायक निश्चल खड्काको अभिनय र लुक्सको प्रशंसा गरे । आश्चर्यको कुरा त, लण्डनमा फिल्मको सुटिङ सुरु गरेकै दिन […]