रंगखबर, काठमाडौँ: राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत ‘फेरी भेट कहिले होला नी’ सार्वजनिक भएको छ। टिकाको शब्द रहेको गीतमा राजनराजले संगीत भएका छन् । विद्यालयमा अध्यपान गराउने शिक्षकको प्रेम देखाईएको भिडियोलाई मौसम हिमालीले आकर्षक हिसाबले निर्देशन गरेका छन्। भिडियोमा राजन र टिका नै फिचर्ड रहेका छन्। मौसमको नै कोरियोग्राफी रहेको भिडियोलाई नवराज […]
राजनराज र टिका सानुको ‘फेरी भेट कहिले होला नी’ रिलिज


