जापान पुगेपछि स्वतन्त्र बने अनमोल

Ramailo ChaRamailo ChaSourceJun 9, 20241 min read
जापान पुगेपछि स्वतन्त्र बने अनमोल
अभिनेता अनमोल केसी यतिबेला जापानमा छन् । फिल्म ‘फर्की फर्की’को स्पेशल शोमा सहभागी हुन अनमोल गत साता टोकियोमा पुगेका हुन् । जुन ९ मा ‘फर्की फर्की’ को शो आयोजना हुँदैछ । शो पुर्व अनमोल टोकियो शहरमा घुमिरहेका छन् । अझ भनौं, नेपालका मेघास्टार टोकियो सडकको बीचमा स्वतन्त्र महसुश गरिरहेका छन् । अनमोलले आफ्नो अफिसियल ईन्स्टा […]