काठमाडौं- फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै आजबाट छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तर गरिएको छ। फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ। विपिन र मिरुनाले तीन दिनपछि फ्लोर जोइन गर्नेछन्। त्यसैगरी एलेक्स पारस, परीक्षा लिम्बु, माओत्से गुरुङ, […]
फिल्म ‘ऊनको स्वीटर’को छायाङ्कन सुरु


