महानायक राजेश हमालले आइतबार आफ्नो ६० औं जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा आइतबार बिहान राजेश र श्रीमती मधु भट्टराईले बूढानीलकण्ठ मन्दिरमा बालबालिकासहित पूजाआजा गरे । महानायकको जन्मदिनको अवसरमा सामाजिक सञ्जालबाट प्रशंसकले शुभकामना दिइरहेका छन् । पाल्पामा जन्मिएका हमालले मोडलिङ पृष्ठभूमिबाट फिल्म करिअरको थालनी गरेका हुन् । हमालले आफ्नो फिल्मी करिअरमा २३० भन्दा बढी फिल्महरुमा […]
महानायक राजेश हमालले यसरी मनाए ६० औं जन्मदिन


