डकुमेन्ट्री सिनेमा ‘पचेडा’को चेपाङ जातीको जीवन कथा

The Cinema TimesThe Cinema TimesSourceJun 9, 20241 min read
डकुमेन्ट्री सिनेमा ‘पचेडा’को चेपाङ जातीको जीवन कथा
द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोका सफल निर्देशक दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । सिनेमालाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले सिनेमा निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका हुन् । ‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर […]