‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ गर्दै अस्कर

Himal KhabarHimal KhabarSourceJun 8, 20241 min read
‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ गर्दै अस्कर
काठमाडौँ- दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर कलेजले ‘निःशुल्क सिनेमा साक्षरता कार्यशाला’ आयोजना गर्ने भएको छ। जेठ २६ र २७ गते अस्करकै कलेजकै प्रांगणमा दुई दिनसम्म ११ बजेदेखि ४ बजेसम्मको कार्यशाला आयोजना गर्न लागेको हो। अस्कर कलेजले गत चैत १४ देखि २५ सम्म पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका दश सहर समेटेर नेपालका मुख्य सहरहरुमा सिनेमा साक्षरता […]