काठमाडौं। श्रावण ४ गते रिलिज हुने नेपाली चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ। शुक्रवार सार्वजनिक टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोच माथि गम्भीर प्रश्न उठाएको छ। लक्ष्मण सुवेदी निर्देशित यस चलचित्रको टिजरमा छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने मूल कथा रहेको देखाउँछ। दृश्य र संवादमा अभिनेत्री मलिका महत तथा बाल कलाकारहरू […]
‘सतीदेवी’को टिजर सार्वजनिक, मलिकाको मर्मस्पर्शी अभिनय


