‘जेरी अन टप’मा अनमोलसँगै आना र आँचल

Thulo PardaThulo PardaSourceJun 7, 20241 min read
‘जेरी अन टप’मा अनमोलसँगै आना र आँचल
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘जेरी अन टप’मा अभिनेता अनमोल केसीसँग दुई अभिनेत्रीहरूले अभिनय गर्ने भएका छन्। केसीसँग आना शर्मा र आँचल शर्माले अभिनय गर्ने भएका हुन्। प्राप्त खबरमा आँचल यस चलचित्रमा अनुबन्धित भइसकेकी छन्। यही जेठ अन्तिमबाट छायाङ्कनमा जान लागेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन्। उनले हाल हलमा चलिरहेको अनमोल अभिनीत चलचित्र ‘फर्की […]