अनमोलको ‘जेरी अनटप’ मा आँचल अनुबन्धित

Ramailo ChaRamailo ChaSourceJun 7, 20241 min read
अनमोलको ‘जेरी अनटप’ मा आँचल अनुबन्धित
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण कम्पनी र अभिनेत्री शर्माबिच लिखित सम्झौता हो । फिल्म ‘जेरी अनटप’ लाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ । यसअघि यो फिल्ममा अनमोल र अभिनेत्री आना शर्मा अनुबन्धित भैसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न […]