‘लण्डन टु पेरिस’को प्रिमियरमा पात्रको प्रशंसा

Ramailo ChaRamailo ChaSourceJun 7, 20241 min read
‘लण्डन टु पेरिस’को प्रिमियरमा पात्रको प्रशंसा
शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । प्रिमियरमा सिनेमाकर्मीले फिल्मको कथावस्तु र कलाकारको प्रशंसा गरेका छन् । निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली सिनेमा बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा सिनेमाले […]