‘गाउँ आएको बाटो’ हेर्न सेलिब्रेटीको लर्को (फोटो एल्बम)

Ramailo ChaRamailo ChaSourceJun 7, 20241 min read
‘गाउँ आएको बाटो’ हेर्न सेलिब्रेटीको लर्को (फोटो एल्बम)
यो शुक्रबार, जेठ २५ गतेबाट प्रदर्शन भैरहेको फिल्म ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । बाँसुरी फिल्मस् निर्मित फिल्मको प्रिमियरमा दर्जन बढी सेलिब्रेटी उपस्थित थिए । उनीहरुको उपस्थितिले प्रिमियरमा रौनकता छाएको थियो । निर्देशक निश्चल बस्नेत, उपेन्द्र सुब्बा, माओत्से गुरुङ अभिनेत्रीहरु केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, दिया […]