‘बलिदान’ निर्माता बिस्टलाई लिङ्कन विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि

Thulo PardaThulo PardaSourceJun 7, 20241 min read
‘बलिदान’ निर्माता बिस्टलाई लिङ्कन विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि
काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’का निर्माता पवन बिस्टले मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्। नेपाली कला र सिपलाई विश्वमाझ चिनाउन निरन्तर योगदान गरेको सम्मानार्थ उनले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लिङ्कन विश्वविद्यालयद्वारा विद्यावारिधि प्राप्त गरेका हुन्। बिस्टले लामो समयदेखि नेपाली विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय उच्च शिक्षा र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृतिको प्रवर्धन गर्दै आएका छन्। गत […]