काठमाडाैँ- हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाजलगायतका हलमा फिल्मको सो छ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ ट्राभल लभस्टोरीमा आधारित […]
आजदेखि ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन


