काठमाडौं- आजको अत्याधुनिक यूगमा मानिसलाई गाँस, बास र कपास झैँ प्रविधि पनि अनिवार्य आवश्यकता बनिसकेको छ ।
त्यसैले सामान्यदेखि सेलिब्रेटीहरुसम्मले प्रविधिको प्रयोग गरेर समाज, देश र विदेशमा बाहिर के भइरहेको छ भन्ने कुराको बारेमा जानकारी लिन्छन् ।
त्यसो त जानकारी लिने मात्र नभइ उनीहरूले आफ्नो बारेमा जानकारीसमेत दिने गर्छन् ।
आफ्ना बारेमा जानकारी दिनका लागि अथवा सबैसँग साथमा रहनका लागि सामाजिक सञ्जालको प्रयोग एक मात्र उपाय बनेको छ ।
अहिले कसैलाई कुनै कुराको घोषणा गर्नु पर्यो भने, जानकारी दिनु पर्यो अथवा आफूसँग सम्बन्धित कुनै कुरा शेयर गर्न मन लाग्यो भने ...
अभिनेत्रीमाझ ट्रेण्डिङ हुँदै ‘ गेट टू नो मी’


