‘मोदीबेनी’ पोस्टर सार्वजनिक: एक्सनमा अमर, वर्षाको भूमिका के ?

Filmy NepalFilmy NepalSourceJun 7, 20241 min read
‘मोदीबेनी’ पोस्टर सार्वजनिक: एक्सनमा अमर, वर्षाको भूमिका के ?
काठमाडौं। आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा […]