सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’

eHimalaya TimeseHimalaya TimesSourceJun 6, 20241 min read
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘लण्डन टू पेरिस’ । चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ भने ‘लण्डन टू पेरिस’ चाहिँ ‘ट्राभल-लभस्टोरी’ हो । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा