भरतपुर। चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको ‘सिनेप्लेक्स सिनेमा हल’ अब ‘क्युएफएक्स सिनेमा’मा परिणत भएको छ। शुक्रवारदेखि यो हलको सबै व्यवस्थापन क्युएफएक्सले गर्नेछ। बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यो हलसँगै पोखरा सिनेप्लेक्सको हल पनि आफ्नो व्यवस्थापनमा सञ्चालनमा ल्याएको क्युएफएक्सले जनाएको छ। क्युएफएक्सका सञ्चालक भास्कर ढुङ्गानाले सुविधा सम्पन्न हलहरूमा चलचित्र हेर्ने स्थानीय दर्शकहरुले आरामदायी सिट, आधुनिक प्रोजेक्सन […]


