ओम प्रतीकको ‘मोहर’ मा खलनायक बन्दै अर्जुनजंग शाही

KalakarmiKalakarmiSourceJun 6, 20241 min read
ओम प्रतीकको ‘मोहर’ मा खलनायक बन्दै अर्जुनजंग शाही
काठमाडौं– निर्देशक ओम प्रतीकले आफ्नो निर्देशनमा बन्ने नयाँ फिल्म ‘मोहर’ को फस्टलूक पोस्टर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त फिल्मको फस्टलूक पोस्टरमा पहेँलो रंगको मोहरको सिक्कामाथि फिल्मको शीर्षकलाई समावेश गरिएको छ । बिहीवार दिउँसो कलाकर्मीसंग कुराकानी गर्दै फिल्मका लेखकसमेत रहेका निर्देशक ओम प्रतीकले यो फिल्ममा अभिनेता अर्जुन जंग शाहीले मुख्य खलनायकको रुपमा अभिनय गर्ने निश्चित भएको जानकारी गराए । ‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौं, निर्देशक प्रतीक भन्छन्– ‘हामीले फिल्मको स्लोगन नै अ स्टोर बेस्ड अन अनरिटन रुल्स…बनाएका छौं ।’ फिल्मका अन्य कलाकारहरुको छनोट जारी रहेको उनको ...