“पुजार सार्की’ले मा महान क्रान्ति गरेको छ’ : हिसिला यमी

Ramailo ChaRamailo ChaSourceJun 6, 20241 min read
“पुजार सार्की’ले मा महान क्रान्ति गरेको छ’ : हिसिला यमी
दोश्रो सातामा प्रदर्शनरत फिल्म ’पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ’पुजार सार्की’ले गरेको बताएकी छन् । उनले बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर हलमा यो फिल्म हेरेकी हुन् । उनले पुजार सार्की आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित अन्य […]