निश्चल खड्का ‘लण्डन टु पेरिस’ मा यसरी बने नायक

Ramailo ChaRamailo ChaSourceJun 6, 20241 min read
निश्चल खड्का ‘लण्डन टु पेरिस’ मा यसरी बने नायक
फिल्म ‘लण्डन टु पेरिस’ बाट निश्चल बस्नतले नव-नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्मको प्रचार सामाग्री मार्फत निश्चल नोटिस भएका छन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने ट्राभल लभ स्टोरी फिल्म ‘लण्डन टु पेरिस’ मा निश्चल कसरी जोडिए त ? निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैंले दुई वटा […]