काठमाडौँ- फिल्म मोदीबेनी’ को निर्माण टिमले अभिनेत्री वर्षा शिवाकोटी र डेब्यू अभिनेता अमर प्रताप श्रेष्ठ ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ। सार्वजनिक दुई पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ रिसाहा भावमा उभिएका छन्। उनले हातमा बाँसको टुक्रासमेत बोकेका छन्। त्यस्तै अर्को पोस्टरमा अभिनेत्री वर्षा शिवाकोटीलाई बदलाकाे भावमा देखाइएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। शंकर कोइरालाको […]
मोदीबेनीमा वर्षा र अमरको ‘क्यारेक्टर लुक्स’


