‘गाउँ आएको बाटो’को प्रिमियरमा नेतादेखि कलाकारसम्म, प्रतिक्रिया उत्कृष्ट

Thulo PardaThulo PardaSourceJun 6, 20241 min read
‘गाउँ आएको बाटो’को प्रिमियरमा नेतादेखि कलाकारसम्म, प्रतिक्रिया उत्कृष्ट
काठमाडौं। यही शुक्रवारबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ। प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। नवीन सुब्बा निर्देशित यो चलचित्र हेरेपछि अधिकांशले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए। गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछन् अनि त्यसको प्रभाव र असर कस्तो […]