रंगखबर, काठमाडौँ: ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको बताएकी छन्। बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर फिल्म हलमा फिल्म हेरेकी हुन्। उनले यो फिल्म हेर्न आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई यो फिल्म देखाउने बताइन्। […]
‘पुजार सार्की’ हेरेपछि हिसिला यमी भन्छिन, ‘दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुदैन’


