काठमाडौँ- आगामी शुक्रबार अर्थात् जेठ १० देखि प्रदर्शन हुने दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ को टिकट बुकिङ खुलिसकेको छ। हलहरुले बुधबारबाट नै फिल्मलाई सो उपलब्ध गराएका छन्। दुइटै फिल्म फरक जनरामा बनेको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘गाउँ आएको बाटो’ देशैभर ३८ सो दिएको छ। दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा […]
‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ टिकट बुकिङ खुल्याे


