कंगारुमा जोडिए माग्ने बुढा

Chitra LaharChitra LaharSourceDec 5, 20231 min read
कंगारुमा जोडिए माग्ने बुढा

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ अनुबन्धित भएका छन् । कलाकार घिमिरे र फिल्म निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’एक्सन जनरामा निर्माण गरिएका थिए । राजिभ गुरुङ […]

The post कंगारुमा जोडिए माग्ने बुढा appeared first on CHITRALAHAR.COM.