गाउँको मात्र कथा हो भन्ने बुझाई गलत हो, लन्डन टु पेरिस पनि हाम्रै कथा हो: निर्देशक लामिछाने

Thulo PardaThulo PardaSourceJun 5, 20241 min read
गाउँको मात्र कथा हो भन्ने बुझाई गलत हो, लन्डन टु पेरिस पनि हाम्रै कथा हो: निर्देशक लामिछाने
काठमाडौं। चलचित्रहरू ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ विशुद्ध नेपाली परिवेशमा बनाएका निर्देशक घनश्याम लामिछाने यस पटक भने थोरै पर पुगेका छन्। उनले निर्देशन गरेको चलचित्र ‘लन्डन टु पेरिस’ बेलायतमा छायाङ्कन गरेका छन्। फ्रान्सका केही दृश्यहरू भने उनले भारतको मुम्बईमा सेट लगाएर छायाङ्कन गरे। निर्देशक लामिछानेले यो चलचित्र विदेशी भूमिमा छायाङ्कन गरिए पनि त्यसको कथावस्तु भने नेपाली […]