‘शिरफूल’ को ट्रेलरमा आधुनिकताको प्रभाव

eHimalaya TimeseHimalaya TimesSourceJun 4, 20241 min read
‘शिरफूल’ को ट्रेलरमा आधुनिकताको प्रभाव
काठमाडौं । असार ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ को एक मिनेट ४४ सेकेण्ड लम्बाईको ट्रेलरमा बढ्दो आधुनिकताको प्रभाव, लाहुरे संस्कृति, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचानलाई देखाउन खोजिएको छ । चलचित्रले छोरी-चेलीलाई शिरको फूलको रूपमा व्याख्या गर्दै शीर्षकलाई