अन्तर्राष्ट्रिय बक्स अफिसमा ‘एनिमल’को दबदबा, हलिउड फिल्मलाई पछि पार्दै सबैभन्दा ठूलो फिल्म बन्यो

eHimalaya TimeseHimalaya TimesSourceDec 5, 20231 min read
अन्तर्राष्ट्रिय बक्स अफिसमा ‘एनिमल’को दबदबा, हलिउड फिल्मलाई पछि पार्दै सबैभन्दा ठूलो फिल्म बन्यो
भारतीय बक्स अफिसमा तरङ्ग मचाएको ‘एनिमल’को जादु अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । तीन दिनमा बक्स अफिसमा राम्रो कमाई गरेको रणवीर कपूरको फिल्मले हलिउडका फिल्मलाई पनि पछाडि छोडेको छ । डिसेम्बर १ देखि ३ सम्मको सप्ताहन्तमा ‘एनिमल’ अन्तर्राष्ट्रिय बक्स अफिसमा सबैभन्दा ठूलो फिल्म बनेको छ । र, रणवीर यस सप्ताहन्तको सबैभन्दा ठूलो ग्लोबल स्टार हुन्। निर्देशक […]