दयाहाङ राई ‘गाउँ आएको बाटो’प्रति आशावादी

Ramailo ChaRamailo ChaSourceJun 4, 20241 min read
दयाहाङ राई ‘गाउँ आएको बाटो’प्रति आशावादी
अभिनेता दयाहाङ राई आफ्नो नयाँ फिल्म गाउँ आएको बाटोप्रति आशावादी देखिएका छन् । यद्पी धेरै अपेक्षा र निश्चित माइन्डसेट बनाएर भने फिल्म हेर्न जान नहुने दयाहाङको धारणा छ । ‘यो फिल्म विदेशी महोत्सवमा पनि गयो । विश्वभरका दर्शकले रुचाए पनि । त्यसैले यहाँ पनि दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ,’ दयाहाङ भन्छन्, ‘यो सिनेमा विदेशमा विभिन्न लेयरमा […]