भिडियो पसलमा प्रदीप खड्काको ‘प्रकाश’ रिलिज

Ramailo ChaRamailo ChaSourceJun 4, 20241 min read
भिडियो पसलमा प्रदीप खड्काको ‘प्रकाश’ रिलिज
अभिनेता प्रदीप खड्काको खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित प्रदीपले यो फिल्मबाट प्रशंसा र पुरस्कार प्राप्त गरेका छन् । विदेशमा नायक प्रदीप खड्काको राम्रो क्रेज रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि फिल्म ’प्रकाश ’ राम्रो खुराक बन्नेमा भिडियो पसल टिम आशावादी देखिन्छ […]