‘ज्वाइँ साब’मा जोडिए ‘जिरे खुर्सानी’का ‘जिरे’

Ramailo ChaRamailo ChaSourceJun 4, 20241 min read
‘ज्वाइँ साब’मा जोडिए ‘जिरे खुर्सानी’का ‘जिरे’
फिल्म ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल-कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए । तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा देखिदैछन् । रोचक कुरा त […]