काठमाडौँ- नव अभिनेता निश्चल खड्काले फिल्म ‘लण्डन टु पेरिस’ बाट अभिनयमा डेब्यू गरेका छन्। फिल्मको टिजर र ट्रेलर हेरेपछि दर्शकले उनलाई सिनेजगतमा सम्भावना बोकेको अभिनेताका रुपमा सकारात्मक लिइरहेका छन्। फिल्म यही जेठ २५ देखि देशभर प्रदर्शन हुनेछ। फिल्म प्रदर्शनको हिसाबले यो उनको पहिलो फिल्म हो तर उनी यसअघि नै आफूले दुई फिल्म साइन गरिसकेको बताउँछन्। […]
‘लण्डन टु पेरिस’ प्रेमकथाको यात्रा हो: निश्चल खड्का


