‘गाउँ आएको बाटो’को प्रिमियरको लागि सङ्गीत निर्देशक हाइडी नेपालमा

Thulo PardaThulo PardaSourceJun 4, 20241 min read
‘गाउँ आएको बाटो’को प्रिमियरको लागि सङ्गीत निर्देशक हाइडी नेपालमा
काठमाडौं। विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन सङ्गीतकार हाइडी ली इटालीबाट नेपाल आएकी छन्। यो चलचित्रमा उनले पार्श्व ध्वनिमा काम गरेकी छन्। हाइडी ली हङकङमा जन्मेर इटालीमा प्रशिक्षित ज्याज गायिका, गायन शिक्षक र सङ्गीत निर्देशक हुन्। उनी तेस्रो पटक नेपाल आएकी हुन्। यसअघि उनी यस चलचित्रको […]