काठमाडौँ- फिल्म ‘शिरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई बिम्बको रूपमा बुझाउन खोजिएको छ। कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गरिएको छ। फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा […]
यस्तो छ ‘शिरफूल’ को टिजर


