‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली

The Cinema TimesThe Cinema TimesSourceJun 3, 20241 min read
‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली
द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो सिनेमामा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् । सिनेमाको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । सिनेमा गर्नुअघि […]