काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ आम नेपालीको भोगाईको कथामा बनेको अभिनेता दयाहाङ राईले बताएका छन्। त्यसैले उनी यो फिल्म घरेलु बक्स अफिसमा धेरै दर्शकले मन पराउनेमा विश्वस्त पनि छन्। ‘यो आम नेपालीले देखेको र भोगेको कथा हो। फिल्म विदेशी महोत्सवमा पनि गयो। विश्वभरका दर्शकले रुचाए पनि। त्यसैले यहाँ पनि दर्शकले रुचाउनुहुन्छ भन्ने लाग्छ।’ विदेशमा भने विभिन्न […]
‘गाउँ आएको बाटो’ आम नेपालीको भोगाइको कथा हाे : दयाहाङ राई


