किम्फको २१ औं संस्करण सम्पन्न, क्लोजिङमा देखाइयो ‘नो मोनास्ट्री नो भिलेज’

The Cinema TimesThe Cinema TimesSourceJun 3, 20241 min read
किम्फको २१ औं संस्करण सम्पन्न, क्लोजिङमा देखाइयो ‘नो मोनास्ट्री नो भिलेज’
द सिनेमा टाइम्स, काठमाडौं – आइतबार काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय सिनेमा महोत्सव (किम्फ)को २१ औं संस्करण सम्पन्न भएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’को प्रदर्शनबाट सुरु भएको महोत्सवमा क्लोजिङ सिनेमाको रुपमा टासी ल्हाम्जोम निर्देशित ‘नो मोनास्ट्री नो भिलेज’ थियो । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि सुरु भएको किम्फमा २२ […]