काठमाडौं। लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइराला नेपाल आएका छन्। उनी छायाङ्कनरत चलचित्र ‘एक्टर’मा अभिनय गर्न आइतबार काठमाडौं झरेका हुन्। कोइरालाले सोमबार देखी सुरु हुने दोस्रो चरणको १५ दिनको छायाङ्कन तालिकामा अभिनय गर्नेछन्। चलचित्रको कार्यशाला स्थलमा राजबल्लभलाई यस चलचित्रका अन्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीसहित निर्देशक राजन भुसाल, निर्माता थमन भण्डारी […]
‘एक्टर’को छायाङ्कनको लागि काठमाडौं आए राजबल्लभ


