काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले फिल्म ‘लण्डन टु पेरिस’ मुलुक बाहिर बस्ने नेपाली युवापुस्ताको कथा भएको बताएका छन्। उनले मुलुक बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै भएको भन्दै यसपटक आफूले फरक विषयवस्तु छानेको दाबी गरेका छन्। ‘हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो। हामी शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई […]
‘लण्डन टु पेरिस’ बाहिर बस्ने नेपाली युवापुस्ताको कथा होः निर्देशक लामिछाने


