स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’पोस्टरको प्रशंसा

Ramailo ChaRamailo ChaSourceJun 2, 20241 min read
स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’पोस्टरको प्रशंसा
अभिनेत्री स्वस्तिमा खड्काको शिर्ष भूमिका रहेको फिल्म बेहुली फ्रम मेघौलीको शनिबार अफिसियल पोस्टर रिलिज गरिएको थियो । स्वस्तिमा सोलो रुपमा प्रस्तुत उक्त फिल्मको पोस्टरलाई रुचाइएको छ । पोस्टरमा स्वस्तिमा बेहुली रुपमा ट्याक्टरमाथि बसेर कराउँदै गरेको अनुमान गर्न सकिन्छ । पोस्टरले फिल्मको कथा र पात्रप्रति कौतुहलता जगाएको छ । स्वस्तिमाको नयाँ फिल्मको पोस्टरलाई सामाजिक सञ्जालमा सकारात्मक […]