‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज

Ramailo ChaRamailo ChaSourceJun 2, 20241 min read
‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज
फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर छ । गीत : सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका […]