‘ह्रस्व दीर्घ’ को मिति परिवर्तन, असोज ३ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceJun 2, 20241 min read
‘ह्रस्व दीर्घ’ को मिति परिवर्तन, असोज ३ मा प्रदर्शन
काठमाडौँ-  फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि असोज ११ मा प्रदर्शन गर्ने भनिएको फिल्मलाई निर्माण टिमले केही दिन अघि सारेका छन्। अब  फिल्म असोज तीन गते प्रदर्शन हुनेछ। फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा मिति परिवर्तन गरेकाे बताइन्। द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन बनेको फिल्म […]